समर पिकनिक 2022 सम्बन्धि बिशेष जानकारी
समर पिकनिक सम्बन्धि बिशेष जानकारी !!!
आदरणीय तमुमै नमस्ते
तमु धीं क्यानाडाको आयोजनामा यो बर्षको तमु समर पिकनिक (summer picnic) निम्न मिति र स्थान मा हुने सुचना हजुरहरु सम्पूर्णमा जानकारी गराउन चाहन्छौं। यदि तपाइको सम्पर्कमा कोहि नेपाल बाट भर्खरै आउनु भएको तमु बिद्यार्थी भाइ बहिनि हरु, बाबा/आमा वा परिवार हरु हुनु हुन्छ भने उहाहरु लाइ पनि यो जानकारी पुर्याइदिनु हुन बिनम्र अनुरोध गर्दछौं। यस कार्यक्रमलाइ भब्य र अविस्मरणीय बनाउनको लागि फेरी पनि सम्पूर्ण तमु परिवारको उपस्थितिको अपेक्षा गर्दछौं।
Please mark your calendar & save below date to attend very exciting event Tamu summer picnic & BBQ.
Date :16 July 2022 (Saturday)
Time :11:00am - 7:00pm
Location : Meadowvale Conservation Park, Mississauga (निंग्रो पार्क)
कार्यक्रम र ड्राइभिङ दिशा (Driving direction) बारे विस्तृत जानकारी पछि प्रदान गर्नेछौं।
धन्यबाद
तमू धिं क्यानाडा
तदर्थ समिति