TDC - बैठक नम्बर 05/२०२२
तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरु लगायत तमु सदस्य/शुभचिन्तकहरु को विशेष उपस्थितीमा संस्थाको देउसी भैलो कार्यक्रमको समीक्षा तथा ल्होसार तयारी सम्बन्धि २ वोटा छुट्टा-छुट्टै विशेष बैठकहरु सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।
पहिलो बैठक मिति : २०२२ नोभेम्बर १३ आइतबार Everest Taekwondo, मिसिसागा
दोश्रो बैठक मिति : २०२२ नोभेम्बर १८ शुक्रबार Online Microsoft Team Platform
बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,
१) देउसी भैलो कार्यक्रमको समीक्षा सम्बन्धमा ।
२) ल्होसार कार्यक्रम तयारीको सम्बन्धमा ।
प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- समग्रमा देउसी भैलो कार्यक्रम सफल रहेको निस्कर्ष गरिएको छ। यो बर्सको संगीतमय देउसी भट्याइ निकै आकर्षक रहेको यसको निरन्तरता को लागि अर्को बर्षको कार्यक्रममा अरु तयारि गर्ने , खानाका परिकार वा मात्रा हरु अलि बढाउने, सेलरोटी किन्ने र सहभागी संख्या बढाउनको लागि पहल गर्ने जस्ता केहि सुधार को बिषयहरुमा छलफल भयो र यो बिषयहरुलाई पुर्बतायारी बैठकहरूमा फेरी बिशेष महत्त्वका साथ छलफल गर्ने।
प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- तमु ल्होसार हाम्रो समुदायको महत्त्वपूर्ण पर्ब भएकोले यसको प्रबर्धन र निरन्तरताको निमित्त निम्न मिति र स्थानमा प्रत्यक्ष भेटघाटमा कार्यक्रम गर्ने निर्णय गरेका छौ। यो कार्यक्रम आधा खुल्ला (Semi-Open) किसिम को गर्ने निर्णय भएको हुदा तमु परिवारको नजिकको साथीभाई तथा परिवार हरुलाई पनि कार्यक्रममा सहभागिताको लागि निमंत्रनाको लागि आग्रह गर्ने निर्णय भएको छ।
ल्होसार कार्यक्रम को मिति र स्थान:
मितीः Saturday, January 7th, 2022
स्थानः National Banquet Halls. 7355 Torbram Rd, Mississauga, ON L4T 3W3
टिकटको मूल्य:
Adult: $35 (Gate Price $40)
Age (6-12): $25
5 Years & Under: Free
बिद्यार्थी भाइबैनी हरुको लागि टिकटको मुल्यमा केहि छुट को व्यवस्था रहेको छ, टिकट लिने बेला टिकट Co-ordinator संग बृस्तृत बुझ्नको लागि अनुरोध गर्ने।
ल्होसार तयारीको लागि संयोजकहरु (Coordinators):
Stage Mgmt: Som Grg & Team.
Ticket Design & Printing: Deepak Grg/ Som Grg
Ticket Distribution & Collection: Yam Grg
(Target date of ticket availability for distribution by Dec 3, Collection of unsold ticket by Jan 1)
Cultural Program: Yamuna Grg/Amita Grg
M.C. (Host) – Lead by Pujan Grg (Opt. Deepak Grg) / Followed by Pratikchya & Dikshya Grg
Sound System & DJ – Professional Hired: DJ Mark, Sanjay Gurung will assist and coordinate with DJ Mark.
Photography/Video - Professional Hired: Ram K Moktan
Food Mgmt: Mandip/Bel/Bed Grg
(We will buy Selroti – if possible within tamu family)
Bar & Liquor: Netra Grg / Sonam Grg. Som Grg (For License)
Guest Welcoming: Subhadra Gurung & Her Team.
Ticket Verification and Sale at Gate: Arita/Prava/Bijou/Rabina/Sandeep Grg
Sponsorship: $300 (1 Free ticket) | $500 (2 Free ticket)
अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।
बैठकमा सहभागि सदस्यहरुको नामावली
राज कुमार गुरुङ (Nov 13)
मनिष गुरुङ (Nov 13)
प्रभा गुरुङ (Nov 13)
सुभद्रा गुरुङ (Nov 13)
मिना गुरुङ (Nov 13)
सन्दीप गुरुङ (Nov 13)
संजय गुरुङ (Nov 13)
मन्दिप गुरुङ (Nov 13)
बेल गुरुङ (Nov 13)
नेत्र गुरुङ (Nov 13)
याम गुरुङ (Nov 13 & 18)
सोम गुरुङ (Nov 13 & 18)
हरि गुरुङ (Nov 13 & 18)
बीरकाजी गुरुङ (Nov 13 & 18)
बिर बहादुर गुरुङ (Nov 13 & 18)
यमुना घले (Nov 13 & 18)
पूर्ण गुरुङ (Nov 13 & 18)
नबराज गुरुङ (Nov 18)
जमुना गुरुङ (Nov 18)
दीपक गुरुङ (Nov 18)