तमु ल्होसार 2025 को निमन्त्रणा
हार्दिक निमन्त्रणा तथा चुलो निम्तो !!!
तमु जातिको महान पर्व, "तमु ल्होसार" 'Year of the Snake' को पुनित अबसरमा शुभकामना आदान प्रदान तथा विविध सास्कृतिक कार्यक्रम मनाउन तमु दाजुभाई, दिदिबहिनी, र बुवा आमाहरुमा हार्दिक निमन्त्रणा !!! 🙏🙏
Date: Saturday 4th January, 2025
Place: 2185 Stavebank Rd,
Mississauga, L5C 1T3
Time: 4:30 onwards.
Ticket contract: